कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ गते, पार्टी कार्यालयमै पीसीआर टेस्ट

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु … Continue reading कांग्रेस केन्द्रीय समितिको बैठक असोज १९ गते, पार्टी कार्यालयमै पीसीआर टेस्ट